हमार वीरगन्ज Admin

पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह २०८२ जेठ २२

सात दिनसम्म सञ्चालन हुने यस कार्यक्रमको सुरुवात बिरगंजको घन्टाघर चोकबाट प्रभातफेरीमार्फत गरिएको थियो। कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभएको थियो।