हमार वीरगन्ज Admin

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्यो

२०८१ मंसिर १२
हरेक वर्ष स्वदेशी तथा विदेशी गरी लाखौँ भक्तजनले आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ पाथीभराको दर्शन गर्ने गरेका छन् । पाथीभरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको शान्तिसुरक्षा तथा सहजताका लागि केही महिनाअघि देखि पाथीभरा पदमार्गमा पर्ने काफ्लेपाटीमा पर्यटक सहायता प्रहरी कक्ष स्थापना गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई बुझायो ९ बुँदे ध्यानाकर्षण २०८१ मंसिर १२

नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई प्रधानमन्त्रीले पत्रकारितामा फोटोको महत्त्व धेरै रहेकाले मैले फोटो पत्रकारहरूका लागि राज्यको तर्फबाट सहयोग गर्ने बताए ।