हमार वीरगन्ज Admin

गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित युवक पक्राउ

२०८१ मंसिर २४
बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

लुम्बिनी र पोखरा पहिलो जितको खोजीमा २०८१ मंसिर २१

हालसम्म दुवै टोली जीतविहीन छन् । लुम्बिनीले पहिलो खेलमा बिर्सनलायक बलिङ प्रदर्शन गरेको थियो जसका कारण ठुलो स्कोर पनि डिफेन्ड गर्न सकेको थिएन । यता पोखरा भने दुई खेलमा पराजित भएको छ ।