समाचार
के साँच्चै तनावका कारण कपाल चाँडो फुल्छ?
अध्ययनले के देखायो भने असमयमै कपाल फुलेका सहभागीहरूमा तनावको स्तर बढी थियो। उनीहरूका बाबुआमाको कपाल पनि कम उमेरमै फुलेको थियो। त्यस्तै, विगतमा उनीहरूले मद्यपान गर्ने गरेको र उनीहरूलाई दीर्घरोग लागेको पाइयो।