समाचार
वीरगंज महानगरपालिकाले सबै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिने
बैठकमा खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, नेपाल खानेपानी संस्थान र युनिसेफको सयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्य योजना लागु गर्ने निर्णय भएको छ ।